संवाददाता January 10, 2020 भिटोफ पोखराको अध्यक्षमा नवराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च(नेपाल (भिटोफ) गण्डकी प्रदेशको चिलाउने खर्क होमस्टेमा शुक्रबार सम्मपन्न पाँचौ बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशनबाट नवराज अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।अध्यक्षमा नमराज अधिकारी, उपाध्यक्षमा सूर्यनाथ पहारी, सचिवमा माधव पनेरु, कोषाध्यक्षमा शुसिला भण्डारी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा श्याम लामीछाने ,सुजन तिमिल्सीना, हेमराज पहारी, गोमा ढकाल, तथा सन्दिप गिरी चयन हुनुभएको छ ।
अन्तिम फैसला नआउँदासम्म लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोर फाल्न पोखरा महानगरलाई बाटो खुला भएको छ । उच्च अदालत पोखराले अन्तिम फैसला नआउँदासम्म फोहोर विसर्जनमा अवरोध नगर्न उच्च अदालत...
Read More
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आपत्कालीन उद्धार सुरुङ ‘ब्रेक थ्रु’ गरिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थितिमा सोमबार धादिङ र काठमाडौं दुवैतर्फबाट उक्त...
Read More
चितवन : निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो । कलेजका...
Read More