माघ ९ गते २०७६
राष्ट्रिय सभा र्निबाचनकोे मतदान सम्पन्न । दुई जना अनुपस्थित
पोखरा, माघ ९ ।
राष्ट्रिय सभा र्निबाचनको पोखरामा भएको मतदान सम्पन्न भएको छ ।
दुई जना खाली हुने सदस्य पदका लागि भएको र्निबाचनमा दुई जना मतदाता अनुपथित भएका छन । प्रदेशसभा सदस्य तथा नगर र गाऊपालिकाका प्रमुख,उपप्रमुख मतदाता रहने प्राबधान अनुरुप दुईजना मतदाता अनुपस्थित भएका हुन । गोरखाको सिरानचोक गाऊपालिका उपाध्यक्ष रिता देबकोटा र मुस्ताङ्गको ले घेकर गाऊ पालिकाका अध्यक्ष लोप्साङ्ग छोम्पेल बिस्ट मत हाल्न आएनन् । उनिहरु दुबै जना नेपाली काग्रेस बाट प्रतिनिधित्व गर्ने बताईएको छ ।
र्निबाचन कार्यालयले दिएको जानकारी अनुसार मतदान सकिए संगै मतगणना सूरु हुनेछ । बेलुका ६ बजे भित्र मतगणना पनि सकिने बताईको छ । र्निबाचनमा नेकपाका प्रबक्ता नारायण काजि श्रेष्ठ उमेदवार रहेका छन । एकल संक्रमणिय मत प्रणालीमा भएको मतदानमा नेकपा बलियो बिजयको दाबेदार छ ।