माघ १४ गते २०७६
गरिवको आर्थिक स्तर उकासे मात्र संबृद्धि ः मुख्यमन्त्री गुरुङ
रासस
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीको सरकारे गरिव तथा विपन्न नागरिकको आर्थिकस्तर उकास्न लागीपरेको बताएका छन् ।
लमजुङमा भएका एक बहस कार्यक्रमा उनले गरिवको आर्थिक हैसियत उकासे पछि मात्र देश संबृद्ध बन्ने भएकाले सरकार निमुुखाहरुका लागि काम गरिरहेको उनको भनाई थियो । गण्डकी प्रदेशले अहिले भौसतक संरचनाहरुको बिकास लाई पनि त्यही हिसावले प्राथमिकतामा राखेको गुरुङ्गले बताए । कार्यक्रममा सहभागि लमजुङ्ग जिल्ला बाट प्रदेशसभामा र्निबाचित सांसद धनन्जय दवाडीले लमजुङ्गको बिकासको ढोका खुलिसकेको बताए ।