माघ २८ गते २०७६
गण्डक सहकारीको अध्यक्षमा पनेरु
गण्डक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा धु्रव पनेरू र्निर्वाचित भएका छन । राष्ट्रिय बाणिज्य बैकबाट सेवा र्निबृत्त भएका पनेरु आर्थिक क्षेत्रमा बिज्ञ मानिन्छन । बित्तीय क्षेत्रमै जिवन ब्यतित गरेकाले सेवार्निबृत्त भएपछी पनि यही क्षेत्रबाट सामाजिक उत्तरदायित्व बहन गर्न आफु सहकारी र्निमाणमा लागेको उनले बताए । त्यसैगरि सहकारीको उपाध्यक्षमा दीपेन्द्र ढकाल, सचिव दीपेन्द्र शर्मा, सहसचिव डिल्लीराम पनेरू र कोषाध्यक्ष ईन्द्रप्रसाद भुवाई छन् । सदस्यमा शिवप्रसाद पौडेल, रामप्रसाद पौडेल, अग्नि पनेरू, बाबुराम उपाध्याय, सिर्जना सापकोटा र शान्ता खाण छन् ।
लेखा समिति संयोजकमा सोवित बहादुर क्षेत्री र सदस्य दिपेस सापकोटा र भीमप्रसाद पौडेल रहेका छन ।त्यसैगरि ऋण अनुगमन उपसमितिको संयोजक पुरूषोतम पौडेल र सदस्यमा सन्तोष शर्मा र लेखनाथ सापकोटा चुनिएका छन ।