चैत्र ३ गते २०७६
कोरोना आशंकामा नौ जनाको चेकजाँज , उच्च ज्वरोको समस्या
चैत्र २ ।कोरोना भाइरस संक्रमण भएको आशंकामा सिरहाका ९ जनालाई बिरामि लाइपरिक्षणको लागि जनकपुर पठाइएको छ ।
जिल्लाको सिरहा सिरहा नगरपालिका १० का बिरामीको कोरोना संक्रमण भएको आशंकामा जाँच र परीक्षणका लागि जनकपुर पठाइएको हो ।
केही दिनअघि भारतको दिलिबाट फर्केका ती व्यक्तिलाई लामे समयदेखि लरुघा, खोकी र ज्वरो देखिएको थियो ।त्यसपछि कोरोना संक्रमण हुन सक्ने आशंकामा उनलाई धनुषाको जनकपुर स्थित प्रदेशिक अस्पतालमा राखेको जिल्ला अस्पताल सिरहाका प्रमुख डा।नागेन्द्र प्रसाद यादवले जनाएको छ ।पठाइएको छ ।डा। यादवका अनुसार करोना भएको हैन आशंकामा उपचारकाकालागि जनकपुर लगिएको हो