चैत्र ५ गते २०७६
अब भारतबाट पनि आवत–जावत रोक्ने
५ चैत, काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० भित्रिन नदिन ५५ देशबाट प्रवेश रोक लगाएको सरकारले भारतबाट पनि अत्यावश्यकबाहेक मानवीय आवतजावतमा रोक लगाउने तयारी गरेको छ । यसबारे भोलि निर्णय हुन सक्ने एक मन्त्रीले बताए ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबारमात्र युरोपसहित कोरोना प्रभावित ५५ मुलकबाट नेपाल प्रवेशमा रोक लगाएको थियो । तर, भारतबाट आउजाउ रोकिएको छैन ।