लन्डनमा कोरोना भाइरस संक्रमित नेपालीको यस्तो आग्रह
गण्डकी सन्देश सम्वाददाता
लन्डन। लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरस९कोभिड(१९० को संक्रमण भएको छ । कोभिड(१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् ।
शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन्। ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड(१९ सँग लड्दै छु’, आइतबार बेलुका उनले आफ्नो फेसबुकमार्फत भनेकी छिन्
५ कार्तिक अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ ले सन् २०२४ सम्ममा चीन सबैभन्दा धनी राष्ट्र बन्ने प्रक्षेपण गरेको छ । गत हप्ता आईएमएफले सन् २०१९ मा विश्वभरको आर्थिक वृद्धिदर ३...
Read More
वैशाख ३, पोखरा — पोखराकी ५५ वर्षीया महिलाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ ।दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतको नमुना किटबाट परीक्षण...
Read More
काठमाडौं : नेकपा माओवादी केन्द्रमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि...
Read More
मन प्रसाद रानामगरदोहा, कतार कतारमा कार्यरत कास्की माछापुच्छ्रे गाउपालिका वडा नं २, सार्दिखोलाका मनकारी दाजुभाइ दिदिवहिनिहरुले श्री कृष्ण महादेव आधारभुत विद्यालय खैम्राङमा अध्ययनरत ४५ जना विध्यार्थिहरुलाई ७२००० रुपैया वरावरको...
Read More