चैत्र १० गते २०७६
कोरोनाको संक्रमण र रुघाखोकीको फरक यसरी थाहा पाउन सकिन्छ ।
काठमाडौं ,विश्वभर कोरोनाको त्रास कायमै रहेको बेला नेपालमा देखिएको मौसमी रुघाखोकीको समस्यालाई पनि मानिसहरु कोरोना नै हो कि भनेर आशंका गर्ने र त्रसित हुने क्रम पनि बढेको छ । मानिसहरु त्रसित बनेपनि कोरोना भाइरस र मौसमी रुघाखोकी लक्षणको आधारमा छुट्याउन सकिने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् ।
डा पाण्डेका अनुसार कोरोना संक्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ । रुघाखोकीमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, सामान्य खोकी लाग्ने, ज्वरो १०० डिग्री आसपास हुने, सामान्यतया २(४ दिनमा निको हुने हुन्छ ।
ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्
तर कोरोनाको संक्रमणमा लक्षण फरक हुन्छन । तल उल्लेखित लक्षण देखिएमा सरकारी अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ ।
कोरोना संक्रमणका लक्षण
पहिलो चरण
– ज्वरो आउने ९ १०२ – १०४ डिग्री फरेनहाइटसम्म ०,
– सुख्खा तथा लहरे खोकी लाग्ने,
– सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने,
– घांटी बस्ने,
– थकाइ लाग्ने ।
दोस्रो चरण
– आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने,
– पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने,
– श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दीर्घरोगले च्यांप्दै जाने ।
ग ० तेस्रो चरण
– सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने,
– धेरै छाती दुख्ने,
– उठ्न निकै गाह्रो हुने,
– कुराहरु विर्षने, कन्फ्युज हुने,
– बेहोश हुने ।