चैत्र १५ गते २०७६
गण्डकी अस्पतालनै कोरोना उपचार अस्पताल बन्ने
पोखरा, चैत्र १५ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान (गण्डकी) अस्पताललाई कोरोना उपचार अस्पताल बनाउने सरकारले र्निणय गरेको छ । यसअघि गण्डकी प्रदेश सरकारले लेखनाथका
लायन्स अस्पताललाई कोरोना उपचार अस्पताल बनाउने र्निणय गरेको थियो ।उक्त अस्पतालमा आबस्यक भौतिक पुर्बाधार नभएकाले गण्डकी अस्पताललाई नै कोरोना उपचार अस्पताल बनाउने र्निणय भएको हो । गण्डकी अस्पतालमा हाल उपचार भैरहेको बिरामीहरुको उचित ब्यबस्थापन तथा उपचार प्रबन्ध मिलाउने गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवि पुनले जानकारी दिनु भयो ।