चैत्र १५ गते २०७६
नेपालमा कोराना संक्रमित संख्या ५ पुग्यो
चैत्र १५
बेल्जियमबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना पोजिटभ देखिएको छ । यो संगै नेपालमा संक्रमित संख्या ५ पुगेको छ । १ जना निको भैसकेका छन भने अरुको उपचार भैरहेको छ । हाल सम्म संक्रमित हुनेहरु नेपाल बाहिर बाट आएकाहरु मात्र छन । यसघि चिन बाट आएका संक्रमित भने निको भएर घर फर्किएका छन । नयाँ संक्रमित बागलुङमा भेटिएको जनाइएको छ । उनि महिला हुन ।