चैत्र १८ गते २०७६
गण्डकी प्रदेश सरकारले दियो स्थानिय तहलाई ६ करोड , कोरोना रोकथामका सबै उपाय अबलम्वन गरिने
पोखरा, चैत्र १९ ।
गण्डकी प्रदेश सरकारले प्रदेशका ८६ स्थानिय तहको लागि ६ करोड रकम बिनियोजन गरेको छ । आज बसेको मन्दीपरिषद बैठकले उक्त रकम बिनियोजन गरेको हो । साथै लकडाउनको अवधिमा ज्याला मजदुरी गरि जीवन विताउने मजदुरहरुलाई स्थानीय तह मार्फत जिन्सी राहत दिनेगरी पोखरा महानगरपालिकालाई रु १ करोड, २६ वटा नगरपालिकालाई रु १०,१० लाख ( ५८ वटा गाउँपालिकालाई रु ५र५ लाखका दरले जम्मा ६ करोड ५० लाख विनियोजन गरेको हो ।
खानपानमा समस्या भएका मजदुरहरुको पहिचान स्थानीय तहले गर्ने
र जिन्सी राहत वितरण गर्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिने पनि र्निणय गरिएको छ ।