चैत्र २५ गते २०७६
जापानले लगायो संकटकाल
चैत्र २५ ।
जापान सरकारले एकाएक संकटकालको घोषणा गरेको छ । कोरोना भाईरसको महामारी रोक्न जापानमा प्रधानमन्त्री सिन्जोले बुधबारबाट लागु हुने गरी संकटकालको घोषणा गरेका हुन । उनले आगामी मे ६ तारिक सम्म संकटकाल जारी रहने बताएका छन । जापानमा हालसम्म ४ हजार १ सय संक्रमित छन भने ९७ जनाको मृत्यु भैसकेको समाचार एजेन्सीले जनाएको छ ।