चैत्र २५ गते २०७६

भारतिय सिमाबाट पाकिस्तानी भित्रीएका हल्ला मात्रै ः प्रसासन

सप्तरीजिल्लाबाट नियन्त्रणमा लिइएको भनिएका केही पाकिस्तानी नागरिकको सम्वन्धमा बाहिरिएको हल्लामा भने कुनै सत्यता नरहेको प्रशासनले स्पष्ट पारेको छ ,प्रजिअ पौडेलका अनुसार सप्तरीको मुस्लिम सभाताका सहभागि हुन आएका केही पाकिस्तानी नागरिक त्यसयता यतै रहेको र उनीहरु सबैको अवस्था समेत सामान्य रहेको छ