चैत्र २६ गते २०७६
महाबिर पुनले दिए ५० थान पिपिइ, गण्डकी प्रदश सरकार आपतकालिन कोरोना कोषमा सवा करोड
चैत्र २६
युवा बैज्ञानिक महाविर पुनले गण्डकी पगण्डकी प्रदेश सरकारलाइ व्यक्तिगत सुरक्षात्मक सामाग्री पिपिइ सहयोग गरेका छन । उनले आफै तयार पारेको ५० थान पिपिई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लाई सहयोग स्वरुप हस्तान्तरण गरेका हुन । यसै गरि ब्यबशायि गणेश बहादुर श्रेष्ठ बाट ५० सेट , र अमेरीकन मेडीकल ऐसोसियसन बाट २० सेट उपलब्ध भएको बताइएको छ । यी सामाग्रीहरु आजै सामाजिक विकास मन्त्रालय मार्फत आवश्यकता अनुसार जिल्ला पठाइनेछ मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो । आपतकालिन अबस्थामा बिभिन्न क्षेत्रवाट सरकारलाई सहयोग दिने क्रम जारी रहेकोले सबैलाई उहाँले धन्यबाद दिनुभएको छ । यस अघि मुख्यमन्त्री गुरु ले पोखरामा रहेका बिभिन्न अस्पतलातहरुको उपचार तथा बिरामीहरुको अबस्थाको बारेमा अनुगमन गर्नुभएको थियो