चैत्र २६ गते २०७६
भारतिय सिमामा कडा निगरानी, प्रत्येक दुई कि.मि मा विओपी
चैत्र २६ ।
भारतमा कोरोना संक्रमितको दर बडे सँगै नेपालमा पनि जोखिम बढेको भन्दै सरकारले आजबाट सिमामा थप कडाई गरेको छ । करिब १६ देखि १७ किलोमिटर दुरीमा रहेको सीमा निगरानी चौकी (बिओपी) थप फोर्स परिचालन गरेर बढीमा हरेक दुई किलोमिटरको दुरीमा चौकी स्थापना भएको गरिएको जनाइएको छ । यो संगै नाकामा सशस्त्र प्रहरीको सुरक्षा निगरानीचौकी आज बाट ९०१ पुगेको छ ।
भारतमा संक्रमण दर बृद्धि हुन थालेपछि भारतियहरु नेपाल आउने क्रम बढेको थियो । उनिहरु लुकिछिपि खुला सिमाना बाट नेपाल आएको तत्य बाहिरीए पछि गृहमन्त्री राम बहादुर थापाले सुरक्षा कडाई गर्ने र्निणय लिएका थिए ।