चैत्र ३० गते २०७६
यो बर्ष उत्साहजनक रह्रयो, यही अबस्था रहे कोरोना संक्रमणमा पनि सफलता मिल्छ ः मुख्यमन्त्री गरुङ
पोखरा, चैत्र ३२ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७६ साल समग्रमा उत्साहजन रहेको बताउनु भएको छ ।
प्रदेश सरकारले अघि सारेका योजनाहरुमा पनि सोँचे भन्दा राम्रो प्रगति भैरहेको स्मरण गर्दे उहाँले नोवल कोराना भाईरसको संक्रमणका कारण कठिनाई उत्पन्न भएको बताउनु भयो । नियमित भिडियो शन्देश जारी गर्ने क्रममा उहाले सोक कुरा उल्लेख गर्नुभएको हो । प्रदेशबासीलाई नयाँ बर्ष २०७७ को शुभकामना ब्यत्त गर्दे मुख्यमन्त्री गुरुङले पुजिगत खर्च ९९ प्रतिशत खर्चहुने अबस्था रहेको भएपनि पछिल्ला दिनहरुमा मडारीएका कालो बादलले केही समस्या आएको बताउनुभयो । हालसम्म संक्रमण औषतलाई हेर्दा प्रदेशले धुलो टकटक्याएर दौडन सुरु गर्ने अपेक्षा उहाँले गर्नुभएको छ ।
यसैगरि आईतबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले सुरक्षाकर्मि र स्वास्थ्यकर्मि तथा क्वारेन्टाईनमा रहेको मानिसहरुको खानपानको समेत ब्यबस्था मिलाउने र्निणय गरेको छ । त्यसैगरि खाद्यान्न बितरण प्रणाली तथा मौजात राख्ने बिषयमा पनि महत्वपुर्ण र्निणय गरिएको छ ।
कोरोना राहत बितरणमा पनि केही वडाहरुमा समस्या देखिएको प्रति संकेत गर्दे उहाँले अप्ठेरो अबस्थामा हुनेखानेहरुले आफै सहजता अपनाईदिन अनुरोध गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति समेत बनाएकोले कस्ता ब्यात्तिहरुले राहत पाएका छन या कोही भोकै बस्नु परेको छ भन्ने कुराको बारेमा पनि जानकारी राख्ने उहाँको भनाई थियो कोरोना संक्रमणमा नेपालले हालसम्म पाएको सफलता संगै गण्डकी प्रदेशमा पनि मुख्यमन्त्रीको सकृयता लोभलाग्दो रहेको बिष्लेषकहरुले बताउन थालेका छन ।