वैशाख ४ गते २०७७
खाद्यान्न आपुर्तिको साधनमा बिहारी भित्रनै क्रम जारी, भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२२
वैशाख ४ काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२२ पुगेको छ । पछिल्ले २४ घण्टामा मात्रै भारतमा २९ जना संक्रमितले ज्यान गुमाएका छन् ।
भारतमा बिहीबार बिहानसम्म २ लाख ४४ हजार ८ सय ९३ जनाको कोरोना टेस्ट गर्दा १२ हजार ३ सय ७० जना संक्रमित फेला परेका छन् । बुधबार मात्रै ८ सय ८३ जना नयाँ कोरोना संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
संक्रमित मध्ये एक हजार ५ सय ८ जना उपचारपछि घर फर्किएका छन् तर पोखरा तथा देशका बिभिन्न भागमा आपुर्ति गर्ने सवारी साधनमा चढेर भारतियहरु नेपाल आईरहेका छन । उनिहरु नेपाल आएपनि फिर्ता भने भएका छैनन् । नेपाल कोरोना बाट सुरक्षीत छ भन्ने सन्देश गएका कारण भारतिहरु खुला सिमा बाट र अति आबस्यक बस्तुको आयत गर्ने सवारीमा सहयोगिका नाममा नेपाल आएका हुन । उनिहरुको बारेमा प्रसासनले कडाई गर्नुपर्ने आपुर्ति समितिका एक सदस्यले बताए । आपुर्र्ति रोक्दा समस्या हुने र नरोक्दा उनिहरु नेपाल आईरहने , जसका कारण कारोनाको खतरा बढ्ने उनको भनाई छ ।