वैशाख ४ गते २०७७
आवजवाजत बढेपछि स्थानियले लगाए हाईवेमा तगारो
राईनास, लमजुङ, बैशाख ४ ।
लकडाउनको बेला अनाबस्यक मानिसहरु आवतवावत गर्न थालेपछि मुख्य सडकमा तगारो हालिएको छ ।
लमजुङको राईनास नगरपालिका वडा नं ४ का स्थानिय युवाहरुले मुख्य सडकमा तगारो लगाएका हुन । खाद्यानन्न तथा अन्य बिभिन्न सवारी साधनमा मानिसहरु ओहोरदोहोर गरेपछि उनिहरुले तगारो लगाउन परेको प्रतिकृया दिएका छन । अति आबस्यक सवारीसाधनमा भने प्रबेश रोक नलगाइएको त्यहाँका स्थानिय मित्र गिरीले जानकारी दिए । ग्रामिण क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ । सुरक्षाकर्मिहरुको पनि गाऊमा उपस्थिती पातलो हुने सिमित सुरक्षा संयन्त्रको फाईदा उठाएर अनाबस्यक रुपमा मानिसहरुको चहलपहल बढेको त्यहाँको युवाहरुको भनाई छ । उक्त सडक बाट दुधपोखरी गाऊपालिका सम्म पुग्न सकिन्छ । त्यहाँ एउटा मात्र प्रहरी पोष्ट रहेको छ भने ७ जनाको मात्र प्रहरी फोर्स भएकाले स्थानियहरु आफैले सरक्षाका लागि यस्तो बिधि अपनाउन बाद्य भएका हुन ।