वैशाख ४ गते २०७७

लमजुङ–पोखरा सम्पर्क सहकारीका अध्यक्ष घिमिरेलाई मातृशोक

पोखरा, बैशाख ४ ।
लमजुङ – पोखरा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष तथा सम्पर्क समितिका निं बर्तमान अध्यक्ष दिपकराज घिमिरेलाई मातृशोक परेको छ ।
उहाँको ममतामयि आमा बशुन्धरा घिमिरेको ७६ बर्षको उमेरमा ह्दयघातका कारण मृत्यु भएको हो । ह्दयघात पछि उपचारको क्रममा उहाँको निधन भएको परिबारल स्रोतले जनाएको छ । घिमिरे अन्र्तसमाज महासंघको उपाध्यक्ष हुन भने पोखरामा ब्यबशाय गर्दे आएका छन । घिमिरेको आमाको निधन प्रति लमजुङ– पोखरा सम्पर्क समिति, लमजुङ–पोखरा बचत तथा ऋण सहकारी लगायतका सामाजिक संघ सस्थाहरुले सामाजिक सञ्जाल मार्फत श्रद्धान्जली तथा परिबारमा समबेदना प्रकट गरेका छन ।