वैशाख ४ गते २०७७
कोराना रोकथामको अबस्था बुझदै र्निबाचन क्षेत्रमा बराल
पोखरा ४, वैशाख
गण्डकी प्रदेशसभा सदस्य तथा कास्की प्रदेशसभा र्निबाचन क्षेत्र नं ३ ,१ बाट प्रतयक्ष र्निबाचित सासंद रामजि बराल (जिवन) ले वडा स्तरमा पुगि सुझाव संकलन तथा कोरोना रोकथामका लागि भैरहेको प्रयासको बारेमा अनुगमन गरेका छन । उनले पोखरा महानगरपालिकाको वडा नम्बर १ र २ अनुगमन तथा सुझाव संकलन सम्पन्न गरिसकेका छन भने र्निबाचन क्षेत्रभित्र पर्ने केही पालिकाहरुको बारेमा पनि स्थलगत अनुगमन तथा आबस्यक सामाग्रीहरु प्रबन्ध गर्ने कार्यमा कृयाशिलता देखाइरहेका छन ।
सो अबसरमा सांसद बराललाई र्निबाचन क्षेत्र बिकास कार्यक्रमलाई कोराना नियन्त्रणमा खर्च गर्न समेत सुझाव दिएका छन । लकडाउनले गर्दा मानसिक रुपमा धेरै त्रास भएको भन्दै कृषि उत्पादन र उत्पादन गर्ने उद्योगलाई सामाजिक दुरी कायम गर्दै कोरोना सम्बन्धि सावधानि अपनाउदै संचालन गर्ने वातावरण मिलाउन समेत माग गरिएको छ ।
सांसद बरालले देशको समय र परिस्थिती अनुसार जनचाहना अनुसार आफुहरु अघि बढ्ने बताउदै छलफलमा आएका सकरात्मक सुझावलाई प्रदेश सभामा तथा प्रदेश सरकार समक्ष पु¥याउने जनाए । उनले भने“ यो विसम परिस्थितीमा हामी सवै मानव एक भएर एकलाई परेको मर्का अर्कोले सहयोग गर्नुपर्छ, मानव जातिको अस्तित्व नै संकटमा पार्ने गरी विश्वमा फैलिरहेको कोरोना भाइसबाट बच्न र बचाउन सवै जुट्नु पर्छ ।