वैशाख ६ गते २०७७

लकडाउन कडाई गर्न टोलबिकास सस्थाले यस्तो सम्म गरे ……

पोखरा, बैशाख ६ ।
पोखराका भित्री बस्तीहरुमा लकडाउनको बेलामा पनि मानिसहरुको अनाबस्यक रुपमा हिडडुल तथा सवारी साधन समेत चलाउने क्रम बढेपछि त्यहाँका टोलबिकास सस्थाहरुले सडकमा तगारो लगाएका छन । पोखरा महानगरपालिका वडा नं १७ स्थित रातौपैह क्षेत्रमा रहेका हनुमानटोल बिकास सस्था , नुमानटोल विकास सस्था,रामनगरटोल विकास सस्था,रातोपहिराटोल विकास सस्था तथा घारीकुलोटोल विकास सस्था ले बाटोमा तगारो हालेका छन । प्रहरीको पनि कम ध्यान पुग्ने र मानिसहरु आफै सचेत भएर हिडडुल पनि कम नगर्ने भएका कारण बाद्य भएर यस्ता कदम चाल्न परेको स्थानिय समाजसेबी ओम बहादुर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अत्याबस्यक सवारी तथा मानिसहरु आवतजावतको ब्यबस्था भने गरिएको छ । सो कार्यका लागि त्यहाँका युवा समुह तथा वडाप्रहरी कार्यालय वैदाम को प्रतिनिधिको उपस्थिती रहेको थियो । स्थानीय जनप्रतिनिधि को समन्वय मार्फत लकडाउन अबधीभर रहने गरी सो कार्य गरिएको हो ।
स सस्था,रातोपहिराटोल विकास सस्था,घारीकुलोटोल विकास सस्था ले बाटोमा तगारो हालेका छन । प्रहरीको पनि कम ध्यान पुग्ने र मानिसहरु आफै सचेत भएर हिडडुल पनि कम नगर्ने भएका कारण बाद्य भएर यस्ता कदम चाल्न परेको स्थानिय समाजसेबी ओम बहादुर पौडेलले जानकारी दिनुभयो । त्यहाँका युवा समुह तथा वडाप्रहरी कार्यालय वैदाम,स्थानीय जनप्रतिनिधिकोको समेत उपस्थितीमा लकडाउनलाई ब्यबस्थित गरिएको बताइएको छ ।