वैशाख ६ गते २०७७

कारोना भाईरस रोकथाम कोषमा घारीपाटनको सहयोग

बैशाख ६, पोखरा ।
बिस्व महामारीको रुपमा देखा परेको नोवल कोरोना भाईरस,(कोवि १९ ) उपचार तथा रोकथाम सहयोग कोषमा घारीपाटन बचत तथा ऋण सहकारी सस्थाले आर्थिक सहयोग गरेको छ । सस्था स्थापनाको दोस्रो बर्षमा प्रबेश गरेको अबसरमा कारोना कोषमा सहयोग गरेको रु १० हजार आर्थिक सहयोग गरिएको हो । पोखरा महानगरपालिका मा स्थापना गरिएको कोषमा रकम जम्मा गरिएको लिला बहादुर जि.सि. ले जानकारी दिनुभयो ।