वैशाख १० गते २०७७
पोखरामा आयतित तरकारी बितरणमा रोक, पालिकाले प्रमाणित गर्नुपर्ने
पोखरा, बैशाख १० ।
लकडाउनको एक महिना अबधी पुगीसकेपनि कोरोना भाईरसका संक्रमण बढ्ने क्रममा देखिएपनि पोखरा महानगरपालिकाले तरकारी मण्ढी बन्द गरेको छ ।
भारतबाट आउने तरकारी र खाद्यान्न बाट संक्रमण सर्ने अथवा खरिद बिक्रिका क्रममा अनाबस्यक भिडभाड हुने भएकाले तरकारी बजार बन्द गरिएको हो । बजार बन्द भएपछि तरकारीकोे माग ब्यबस्थापनका लागि स्थानिय उत्पादनलाई जोड दिने ऐतिहासिक र्निणय पोखरा महानगरपालिकाले गरेको छ । नेपालमा उत्पादित कृषि बस्तुले उपयुक्त मुल्य नपाउने तर भारतिय बस्तुहरु खुलेआम किनेर खानुपर्ने अबस्थाका लागि पनि यो र्निणयले सहयोेग पुग्ने भएको छ । पोखरा भित्रन तरकारीहरु नेपालका स्थानिय पालिकाहरुले प्रमाणित गरेपछि आउन आउन पाउने ब्यबस्था गरिएको छ । पोखरा महानगरपालिकामा बसेको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सरोकारवालाहरुको बैठकले यस्तो र्निणय गरेको हो ।