वैशाख १३ गते २०७७
५ जनाको ¥यापिड जाँच रिपोर्ट नेगेटिभ, , बाहीर बाट पालिका भित्रने बढे
बैशाख १३ । राईनास ।
खाना र बस्नको ब्यबस्था मिलाएर सर्बोदय सेवा आश्रममा राखिएका ५ जनाको र्यापिड टेक्ष्ट रिपोर्ट नेगेटिभ आएको छ । उनिहरुलाई राईनास नगरपालिकाले क्वारेन्टाईनमा राखेको थियो । खाना र बस्नको सुबिधा सहित क्वारेन्टाईनमा राखिएको उनिहरुको परिक्षण गरिएको हो । परिक्षण गरिएकामा २ महिला र ३ पुरुष रहेको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए ।
यसैगरि लकडाउनको अबस्थामा सरकारी साधनको प्रयोग गरि या हिडेर पनि राईनासहरुको संख्यामा बृद्धि भएको छ । पालिकामा अहिले करिव एक दर्जन मानिसहरुको क्वारेन्टाईन्मा राखिएको बताइएको छ । अन्य वडाहरूमा क्वारेन्टाइन को आबस्यक व्यवस्थापन भइरहेको साथै सबै स्वास्थ्य केन्द्रहरू मा आबस्यक स्वास्थ्य सामग्रीहरू पठाई हेको बताइएकोे छ । पालिकाले सबै वडाका दीर्घ रोगी हरु ले सेवन गर्दै आईरहेको औषधिहरु माग अनुसार आबस्यक मात्रामा उपलब्ध गराइरहेको छ ।