वैशाख १३ गते २०७७
कोरोना संगै खाद्यान्न संकट समाधानमा लागौः मुख्यमन्त्री गुरुङ
पोखरा बैशाख १३ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेश हालसम्म कोरोना मुक्त प्रदेश रहेको बताउनु भएको छ ।
शनिवार पोखरामा पत्रकारहरु संगको भेटघाटका क्रममा उहाँले अहिले हामि कोरोना मुक्त हुन सकेकोमा जनता देखी यो अभियानमा खटिएका सबै लाई बधाई दिन चाहन्छु । यो अबस्था कायम राख्ने चुनौती भने कायमै रहेका उहाँको भनाई थियो । बिदेश बाट आएकी बागलुङकी एक युवती निको भएको बिषयमा पनि उहाँले बिज्ञप्ती मार्फत बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले कोरोना जित्न सफल मनकुमारी र अंशुलाई बधाई दिनुभएको हो । सो अबसरमा मुख्यमन्त्री गुरुङले पालिकाहरु अब कृषि उत्पादनमा लाग्नपर्नेमा जोड दिनुभयो । आफुले साही बमोजिम र्निदेशन पनि दिईसकेकोले खाद्य संकट समाधानमा प्रदेशले बिषेश चासो दिएर काम गरेको उहाँको भनाई थियो । लकडाउन जारी राखेर उद्योग,कलकारखाना तथा उत्पादनका कुराहरुमा निष्चीत मापदण्ड बनाएर काम गर्ने तयारी भएको सो अबसरमा जानकारी दिनुभयोे । कोरोनाको माहामारी अब बिस्वमा पनि ओरालो गतिमा गएपनि नियन्त्रणमा नआईसकेकाले होसियारी जारी राख्नुपर्ने र अस्पतालहरुमा आबस्यक तयारी जारी रहेको कुरामा उहाँले जोड दिनुभयो । गण्डकी प्रदेश भित्रने नाकामहरुमा स्यानिटाईजर टनेल र्निमाण गरिएको छ । अब प्रत्येक सवारी र मानिसहरु लाई प्रदेश भित्रने क्रममा स्यानिटाईज गरीने भएको पनि बताइएको छ ।
प्रदेश सरकारले जिल्ला अस्पतालमा कम्तीमा ५ बेडको आईसियु कक्ष सञ्चालन गरेको र अन्य तयारीहरु पनि जारी रहेको मुख्यमन्त्री गूरुङले बताउनुभयो ।