वैशाख १८ गते २०७७
राईनासले पालिका बाहिरका नागरीकलाई बसैकै स्थानमा राहत दिने
बैशाख १८ ।
लकडाउनका कारण अप्ठेरोमा परेका तर घर फर्कन नपाएका मानिसहरुलाई पहिलोपटक राहत दिने भएको छ । लमजुङ्गको राईनास नगरपालिकाले पालिका बाहिर रहेका नागरीकहरुलाई राहत बितरण गर्ने तयारी गरेको पालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका १० वटै वडाका नागरीकहरुको लगत तयार गर्ने कार्य आरभ्भ भएको छ । हाललाई काठमान्डौमा रहेका नागरीकहरुलाई राहत उपलब्ध गराउने र आबस्यक परे अन्यत्र पनि उपलब्ध गराउन सक्ने नगर प्रमुख सिंह बहादुर थापाले जानकारी दिनुभयो ।