वैशाख २२ गते २०७७
स्वास्थ्य सामाग्री हस्तान्तरण
बैशाख २२, लमजुङ्ग
लमजुङ्ग जिल्लामा आबस्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । जिल्लाका सासंद माननिय देब गुरुङ्गको पहलमा जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङ्गलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो । जिल्लामा महामारी बाट बच्न आबस्यक सुरक्षा सामाग्री पिपिई सेट १० थान र थर्मल गन १५ थान हस्तान्तरण भएको बताइएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख अमर दवाडीलाई लमजुङ्ग जिल्लाका गण्डकी प्रदेशसभा सदस्य मधु अधिकारीले हस्तान्तरण गर्नुभएको हो । जिल्लामा कोरोना संक्रमण रोक्नका लागि स्वास्थ्यकर्मीको भुमिका महत्वपुर्ण र अनिवार्य भएकाले स्वास्थ्यकर्मी नै सुरक्षीत हुने कुरा मुख्य भएको उहाँले सो अबसरमा बताउनु भयो ।