वैशाख २६ गते २०७७
महामारीमा छुट्टै विधिशास्त्र चाहियो ः प्रधानन्यायाधीश
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले कोरोना महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको बताएका छन् । साथै, उनले महामारीमा न्यायसम्बन्धी छुट्टै विधिशास्त्रको विकास गर्नुपर्ने आवश्यकता महसुस भएको बताएका छन् ।
शुक्रबार कानून दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश जबराले भनेका छन् ‘सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठूलो यस महामारीले सम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेकोसमेत अनुभूति गराएको छ ।’