जेठ १ गते २०७७
मान्छे ओसार्ने मिक्सर प्रहरी नियन्त्रणमा
पोखरा, जेठ १ ।
कास्कीको भरतपोखरीमा बिहानै प्रहरीले एक सिक्सर नियन्त्रणमा लिएको छ । लकडाउनमा प्रयोग गर्ने अनुमति पाएको रेडिमिक्सरले टनेल भित्र मान्छे ओसारेको भेटिएपछि नियन्त्रणमा लिएको हो । उनिहरु पृथ्वीराजमार्गको बैकल्पीक सडक हुदै पोखरा भित्रन लागेका थिए । मानिसहरु अनियन्त्रीत रुपमा पोखरा भित्रन थालेको खवर आएपछि प्रहरीले गएराति देखि चेकजाँचमा कडाई गरेको छ । पोखरा २१को शान्तीनगरचोकमा बिहानै गरिएको चेकजाँचमा मिक्सरमा रहेका १० जना मानिसहरु प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनिहरु कहाँबाट आएका हुन भन्ने बारे खुलाइएको छैन । कोरोन संक्रमण बढ्न थालेपछि प्रसासनले चेकजाँचलाई कडाई गरेको छ । मानिसहरु हिडर र सवारी पास भएको र्निमाण कार्यमा प्रयोग हुने सवारी बाट एक स्थान बाट अर्को स्थानमा जाने क्रम रोकिएको छैन । जसका कारण कोरोना संक्रमणको जोखिम बढेको छ ।