जेठ १ गते २०७७
गण्डकी प्रदेशमा पनि देखियो नयाँ संक्रमण
नवलपुर , १ जेठ
नवलपुरको देवचुली नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली १२ का ४४ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जनाईएको छ ।
संक्रमित व्यक्ति भारतको कलकत्ताबाट ७ दिन पहिले बिरगंजको रक्सौल नाका हुदै चितवन आईपुगेका हुन् । उनी कलकत्ताबाट सामान बोकेर नेपाल आएको ट्रकबाट लुकीछिपी चितवन आईपुगेको जनाईएको छ । उनी बुधबार ९ हिजो ०चितवन आईपुगेका थिए । चितवनमा नै उनको टेस्ट गर्नेक्रममा कोरोना भाईरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको हो । उनलाई आईसुलेसनमा राखेर उपचार भईरहेको छ ।
यो संगै पूर्वी नवलपरासी पनि कोरोना संक्रमित जिल्लामा थपिएको छ । यस बारे थप विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्नेछ ।