जेठ ३२ गते २०७७
पोखरा२३को योजना सांसद पहारी द्वारा अनुगमन
पोखरा महानगरपालिका वडा नं २३ को सम्पुर्ण विकास निर्माण कार्यको अनुगमन गर्न गठीत उच्चस्तरीय समितिले वडाको समग्र विकासका सन्दर्भमा गण्डकी प्रदेश सभाका सदस्य माननिय राजीव पहारी सँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा खहरेखोलामा निर्माण हुन लागेको पुल अत्यन्त ढिला भएकाले आफ्नो गम्भीर ध्यानआकर्षण भएको बताउनुभयो ।
वडा समिति, पोखरा महानगर र गण्डकी प्रदेश सरकार मार्फत सञ्चालीत योजना हरुमध्ये खहरे खोला मोटरेवल पुल, अधेरी खोला तथा हर्पन खोलामा निर्मित सेल्टेसन ड्याम, बाम्दी घडेरी मोटरवाटो, बस्ती संरक्षण, चक्लावन्दी विकास कार्यक्रम, लगायतका अन्य योजनाहरुमा यहि आर्थीक वर्ष २०७६।०७७ मा मात्रै ६० करोड भन्दा बढि बिनियोजन गरी विकास निर्माण भैरहेकाले प्रदेश सभा सदस्य पहारीले वताउनुभयो।
कार्यक्रममा वडाध्यक्ष बिष्णु प्रसाद पराजुलीले बडाको समग्र विकासकालागि बार्षीक योजना र पञ्चवर्षिय योजना निर्माण गरी प्रथामीकीकरण गरी लागू गरिने वताउनुभयो । साथै वहाले खहरे तथा हर्पन खोलाको खोलाघर छुट्याइृ दुवैखोलाहरुको उचित ब्यवस्थापन र अन्य स्थानीय श्रोत र साधनको उच्चतम प्रयोग गर्न महानगरसामु समन्वय गर्ने वताउनुभयो ।
कार्यक्रममा समितिका सदस्यहरु चेत बहादु क्षेत्री, रामकाजी गुरुङ्ग, प्रेमराज भण्डारी, भानु पराजुली, गिता बि.क, भक्त बहादुर गुरुङ्गले आफ्ना विचारहरु ब्यक्त गर्नु भएको थियो । कार्यक्रमा विषेष आमन्त्रीत ब्यक्ती ने.क.पा कास्कीका सचिवालय सदस्य दाम बहादुर वि.क, पृथ्वीनारायण क्याम्पसका उप प्राध्यापक बिष्णुप्रसाद भण्डारीले पनि आफ्ना भनाइहरु राखेका थिए ।