असार १७ गते २०७७
स्थापनाको अबसरमा मानव सेवा आश्रममा सहयोग
पोखरा, असार १७
लाईन्स क्लव स्थापनाको अबसरमा लाईन्स क्लव अफ पोखरा पिपलचौतारीले सहयोग गरेको छ ।
हरेक बर्ष जुलाई पहिलो तारिकमा क्लव स्थापनाको अबसरमा गर्दे आएको सहयोग यो पटक पोखराको मानव सेवा आश्रममा गरेको हो । आश्रममा रहेका १ सय २० जना लाई क्लवले खाना खुवाएको बताइएको छ । लाईन्स स्थापनाको अबसरमा आश्रममा लगायत अन्य सामाजिक क्षेत्रमा पनि सहयोग गरिने क्लवका अध्यक्ष डा. ढाका कुमार श्रेष्ठले जानकारी दिनु भयो । आश्रम स्थापना गरेर बिभिन्न समस्यामा रहेका मानिसहरुलाई सबै सुबिधा उपलब्ध गराएकोमा पनि उहाँले आश्रम परिवारलाई सो अबसरमा धन्यबाद दिनु भयो ।
२२ जना सदस्य रहेको लाईन्स क्लवले स्वास्थ्य तथा मानव सेवाका अन्य कामहरुमा पनि सहयोग गर्ने बताईएको छ । कार्यक्रममा क्लवका पब्लीक रिलेशन अफिसर राम बस्यालले क्लवका माध्यम बाट सामाजिक क्षेत्रमा काम गर्न पाउदा खुशि लागेको बताउनु भयो ।
सो कार्यक्रममा मानव सेवा आश्रमका ब्यबस्थापक राजन मानव सेवा ले आफुहरुले परिवार गुमाएका जो कोहीलाई पनि आश्रय दिएको जानकारी दिनु भयो । पोखराको छोरेपाटनमा रहेको आश्रममा बिभिन्न समस्यामा परेका मानिसहरुले आश्रय लिएको उनको भनाई थियो । अन्य कामहरुमा पनि क्लवले सहयोग गर्ने बताईएको छ । कार्यक्रममा क्लवका पब्लीक रिलेशन अफिसर राम बस्यालले क्लवका माध्यम बाट सामाजिक क्षेत्रमा काम गर्न पाउदा खुशि लागेको बताउनु भयो । सो कार्यक्रममा मानव सेवा आश्रमका ब्यबस्थापक राजन मानव सेवाले आफुहरुले परिवार गुमाएका जो कोहीलाई पनि आश्रय दिएको जानकारी दिनु भयो । पोखराको छोरेपाटनमा रहेको आश्रममा बिभिन्न समस्यामा परेका मानिसहरुले आश्रय लिएको उनको भनाई थियो ।