असार १७ गते २०७७
लमजुङमा प्रदेश सरकारबाट प्रदेश १(क)मा मात्र ३७ करोडको योजना । बिबरण सहित
पोखरा, असार १७ ।
गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्षका लागि बिनियोजित बिकास बजेट करिव ३७ करोड बराबरको रहेको छ । यो बाहेर नियमित योजनाहरु अलग्गै रहेका छन । खास गरि मोटरबाटो, खानेपानी, बिजुली तथा पुलहरु तथा पुर्बाधार बिकासमा नै बजेट खर्च हुने गरि बिनियोजन भएको छ । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गृह जिल्ला रहेको लमजुङमा माननियहरुले प्रस्ताव गरेको ९५ प्रतिशत योजना बिनियोजन भएको देखिन्छ । बिकासका पुर्बाधार र्निमाणमा जिल्लाबाट प्रतिनिधित्व हुने सबै माननियहरुले आपसी सल्लाह गरेर आफुहरुले योजना पेश गर्ने गरेकाले पनि योजना छनौट र बर्र्गिकरणमा सहज भएको नेकपा लमजुङका अध्यक्ष तथा प्रदेश सभा सदस्य मधु अधिकारीले जानकारी दिनुभयो । लमजुङ बाट गण्डकी प्रदेश सभामा ४ जना सदस्यले प्रतिनिधित्व गर्नुभएको छ । पृथ्वीसुब्बा गुरुङ प्रदेश (ख) बाट , धनन्जय दवाडी प्रदेश (क) बाट र नेकपा संसदिय दलका प्रमुख सचेतक मायानाथ अधिकारी र नेकपा लमजुङ अध्यक्ष मधु अधिकारी समानुपातिक तर्फ बाट प्रदेशसभामा प्रतिनिधित्व गर्नुभएको छ ।
हेनुहोस योजनाहरु ः
यसैगरि आगामी आथिक बर्षमा डिपिआर गर्ने तथा सर्बेक्षण रिपोट पेश गर्ने गरि रातोकितावमा परेका अन्य योजनाहरु ः
मोटरपुल तर्फ
१,रोप्सेखोला सडक पुल, मरस्याङ्गी गाउपालिका
२,करैतिखोला सडकपुल दोर्दी गाऊपालिका पाचोक
३, महादेबस्थान तार्दीखोला सडकपुल, दोदी गाऊपालिका १ र राईनास नगरपालिका ९ जोड्ने
४,बालुवाबेशी सडक पुल मादी गाऊपालिका कास्की र लमजुङ्ग क्होलासोथार गाऊपालिका जोड्ने
५,करेदीखोला सडक पुल, दोर्दी ५
६,लाङ्गदीखोला– फुलङ्गगिरी , दुधपोखरी गाऊपालिका
खानेपानी तर्फ
१,भुलभुले खानेपानी, मर्स्याङदी गाऊपालिका
२,बैलुङ– माझखर्क खानेपानि
३, गैराथोक बुढीकुवा खानेपानी, बेशिशहर न.पा. ११
४,माझखर्क खोनापी दोर्दी
५, जामुने मुगे खानेपानी , दुधपोखरी
६,नौथर खानेपानी,दोर्दी गा.पा.
७,घलेगाऊ खानेपानी, क्होलासोथार
८,भुस्मे भुलभुले रिन्टाङ्ग खानेपानी, मर्स्याङदी गाऊपालिका
९खहरेखोला खानेपानी, बेशिशहर १०
१०,चिन्नेखोला खानेपानी, मध्येनेपाल,१
११,प्याराजुङ्ग खानेपानी,राईनास १०
१२,नयाँबस्ती खानेपानी सुन्दरबजार १०
१३,थाम खानेपानी दोर्दी ९
१४, बोराङ्ग खानेपानी, राईनास १०
१५,झुप्रीस्वारा खानेपानी बेशीशहर २
१६,ढोडेसिङ्ग खत्रीठाँटी खानेपानी, सुन्दरबजार ६
सिंचाई
१, अधेरीखोला आगेँबेशी बर्षे सिंचाई ,दोर्दी गाऊपालिका १
२,सालबोटेटार सिचाई, मध्येनेपाल १,२
३,पैसेखोला काफलबोट सिचाई, दुधपोखरी ३
४,जलकिनी सिचाई दुधपोखरी २,
५, गाऊखेत सिचाई दुधपोखरी २
६ कुम्लुङ्ग उपल्लो चरागाँऊ क्होलासोथार ७
७,रोप्लेफाँट सिचाई, मर्स्याङ्गी २
८, खहरेखोला आँपचौर सालडाँडा सिचाई, बेशिशहर १०
९ल्पीजिखेत सिचाई क्होलासोथार ९
१०,कोत्रत्रयाहा कुलो सिचाई मध्येनेपाल ३
११ ,पराजुलीटार सिचाई ,मध्येनेपाल २
झोलुङेपुल
१, चेपेखोला झोलुङ्गेपु राईनास १, बोक्सेरा(चेपेखोला) झो पु.।
२ मालेबगर बडागाऊ झो.पु. मर्स्याङदी
३, रा.न.पा.– भण्डारीथोक झो.पु.
४,छतिगाऊ – पाचोक उखुवारी जोड्ने झो.पु.
५, लक्ष्मी बजार रानीस्वारा झो.पु. मध्येनेपाल
६, करपुस्वर मन्दीर मर्स्याङ्ग नदी झा.पु. बेशिशहर
७,चिम्रो झो.पु. क्होलासोथार ७
८,सिद्रा कुनाथाम झो.पु. क्होलासोथार ५
९, पाउदी खोला झो.पु. सुन्दरबजार २,६ जोड्ने