लमजुङमा प्रदेश सरकारबाट प्रदेश १(क)मा मात्र ३७ करोडको योजना । बिबरण सहित
गण्डकी सन्देश सम्वाददाता
पोखरा, असार १७ । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्षका लागि बिनियोजित बिकास बजेट करिव ३७ करोड बराबरको रहेको छ । यो बाहेर नियमित योजनाहरु अलग्गै रहेका छन । खास गरि मोटरबाटो, खानेपानी, बिजुली तथा पुलहरु तथा पुर्बाधार बिकासमा नै बजेट खर्च हुने गरि बिनियोजन भएको छ । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गृह जिल्ला रहेको लमजुङमा माननियहरुले प्रस्ताव गरेको ९५ प्रतिशत योजना बिनियोजन भएको देखिन्छ । बिकासका पुर्बाधार र्निमाणमा जिल्लाबाट प्रतिनिधित्व हुने सबै माननियहरुले आपसी सल्लाह गरेर आफुहरुले योजना पेश गर्ने गरेकाले पनि योजना छनौट र बर्र्गिकरणमा सहज भएको नेकपा लमजुङका अध्यक्ष तथा प्रदेश सभा सदस्य मधु अधिकारीले जानकारी दिनुभयो । लमजुङ बाट गण्डकी प्रदेश सभामा ४ जना सदस्यले प्रतिनिधित्व गर्नुभएको छ । पृथ्वीसुब्बा गुरुङ प्रदेश (ख) बाट , धनन्जय दवाडी प्रदेश (क) बाट र नेकपा संसदिय दलका प्रमुख सचेतक मायानाथ अधिकारी र नेकपा लमजुङ अध्यक्ष मधु अधिकारी समानुपातिक तर्फ बाट प्रदेशसभामा प्रतिनिधित्व गर्नुभएको छ । हेनुहोस योजनाहरु ः
यसैगरि आगामी आथिक बर्षमा डिपिआर गर्ने तथा सर्बेक्षण रिपोट पेश गर्ने गरि रातोकितावमा परेका अन्य योजनाहरु ः मोटरपुल तर्फ १,रोप्सेखोला सडक पुल, मरस्याङ्गी गाउपालिका २,करैतिखोला सडकपुल दोर्दी गाऊपालिका पाचोक ३, महादेबस्थान तार्दीखोला सडकपुल, दोदी गाऊपालिका १ र राईनास नगरपालिका ९ जोड्ने ४,बालुवाबेशी सडक पुल मादी गाऊपालिका कास्की र लमजुङ्ग क्होलासोथार गाऊपालिका जोड्ने ५,करेदीखोला सडक पुल, दोर्दी ५ ६,लाङ्गदीखोला– फुलङ्गगिरी , दुधपोखरी गाऊपालिका
खानेपानी तर्फ १,भुलभुले खानेपानी, मर्स्याङदी गाऊपालिका २,बैलुङ– माझखर्क खानेपानि ३, गैराथोक बुढीकुवा खानेपानी, बेशिशहर न.पा. ११ ४,माझखर्क खोनापी दोर्दी ५, जामुने मुगे खानेपानी , दुधपोखरी ६,नौथर खानेपानी,दोर्दी गा.पा. ७,घलेगाऊ खानेपानी, क्होलासोथार ८,भुस्मे भुलभुले रिन्टाङ्ग खानेपानी, मर्स्याङदी गाऊपालिका ९खहरेखोला खानेपानी, बेशिशहर १० १०,चिन्नेखोला खानेपानी, मध्येनेपाल,१ ११,प्याराजुङ्ग खानेपानी,राईनास १० १२,नयाँबस्ती खानेपानी सुन्दरबजार १० १३,थाम खानेपानी दोर्दी ९ १४, बोराङ्ग खानेपानी, राईनास १० १५,झुप्रीस्वारा खानेपानी बेशीशहर २ १६,ढोडेसिङ्ग खत्रीठाँटी खानेपानी, सुन्दरबजार ६
सिंचाई १, अधेरीखोला आगेँबेशी बर्षे सिंचाई ,दोर्दी गाऊपालिका १ २,सालबोटेटार सिचाई, मध्येनेपाल १,२ ३,पैसेखोला काफलबोट सिचाई, दुधपोखरी ३ ४,जलकिनी सिचाई दुधपोखरी २, ५, गाऊखेत सिचाई दुधपोखरी २ ६ कुम्लुङ्ग उपल्लो चरागाँऊ क्होलासोथार ७ ७,रोप्लेफाँट सिचाई, मर्स्याङ्गी २ ८, खहरेखोला आँपचौर सालडाँडा सिचाई, बेशिशहर १० ९ल्पीजिखेत सिचाई क्होलासोथार ९ १०,कोत्रत्रयाहा कुलो सिचाई मध्येनेपाल ३ ११ ,पराजुलीटार सिचाई ,मध्येनेपाल २
झोलुङेपुल १, चेपेखोला झोलुङ्गेपु राईनास १, बोक्सेरा(चेपेखोला) झो पु.। २ मालेबगर बडागाऊ झो.पु. मर्स्याङदी ३, रा.न.पा.– भण्डारीथोक झो.पु. ४,छतिगाऊ – पाचोक उखुवारी जोड्ने झो.पु. ५, लक्ष्मी बजार रानीस्वारा झो.पु. मध्येनेपाल ६, करपुस्वर मन्दीर मर्स्याङ्ग नदी झा.पु. बेशिशहर ७,चिम्रो झो.पु. क्होलासोथार ७ ८,सिद्रा कुनाथाम झो.पु. क्होलासोथार ५ ९, पाउदी खोला झो.पु. सुन्दरबजार २,६ जोड्ने
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा ९रुपन्देही० मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत रूपमा सञ्चालनमा आएको हो। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले...
Read More
२६,साउन, पोखरा । माधब पनेरु । पर्यटकिय नगरीको रुपमा परिचित पोखरामा अब देखि सार्बजनिक सवारी प्रगोग गर्दा पैसा बोक्न नपर्ने भएको छ । र्निर्बाचनको बेला दलहरुले स्मार्ट शहर र्निमाण...
Read More
काठमाडौं । सांसदहरुले नागरिकता विधेयक छिटो भन्दा छिटो संसदबाट पारित गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको शुन्य र विशेष समयमा बोल्दै सांसदहरुले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न...
Read More
काठमाडौं । नेपाली कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा...
Read More