श्रावण १३ गते २०७७
जन्म दिनमा छोरीलाई पोलिसी उपहार
बेसीशहर नगरपालिका वडा नं. १, उदिपुर निवासी सीता बुढाथोकीले आफ्नी छोरी अनु बुढाथोकीको २३औ जन्म दिनको अवशरमा विमा पोलिसी उपहार दिनु भएको छ ।
सामान्यतय मानिसहरु जन्म दिनमा साथीभाई इष्टमित्रहरुलाई सहभागी गराई भोज भतेर गरि फजुल खर्च गर्ने परम्पर चलिआएको छ । तर सीता बुढाथोकीले यस्तो परम्परालाई निरन्तरता नदिई फजुल खर्च हुने रकम बचत गरि उदाहरणीय कार्यको सुभारम्भ गर्नुभएको छ ।
आइ.एम.ई. लाइफ इन्स्योरेन्स बेसीशहर शाखाबाट मिति २०७७ आसार १३ गते पर्न गएको छोरि सीता बुढाथोकीको जन्म दिनमा आइ.एम.ई सरल (सावधिक) जीवन विमा योजनामा आई.एम.ई.ले ल्याएको २१ घातक रोगहरुको रक्षावरण गर्ने गरि ५ लाख विमाङ्क रकम जीवन विमा गराई छोरीलाई जन्म दिनको शुभकामना दिनु भएको छ ।
“बचत गर्नू उत्तम हो, झन विमामा बचत गर्नू सर्वात्तम हो” भन्दै आई.एम.ई लाइफ इन्स्योरेन्स बेसीशहर शाखाका शाखा प्रमुख सन्तोष घिमिरेद्वारा विमित अनु बुढाथोकीलाई जन्म दिनमा पोलिसि हस्तान्तरण गर्दै कम्पनीको तर्फबाट शुभकामना दिनुभएको थियो । साथै विमाको समन्वय भने आई.एम.इ. लाइफ इन्स्योरेन्स बेसीशहर शाखाका एजेन्सी म्यानेजर तथा सफल व्यवसायी कुमार थापाले गर्नु भएको थियो ।