साउन २९ लोक संगितमा फरक पहिचान बनाउन सफल गायिका साबित्री गिरीको नयाँ गितका गित बजारमा आएको छ । यस अघि पोखरामा सेतिनदिमा गएको बेमौसमी बाढीको बारेमा लोक एल्वम बजारमा निकालेर चर्चा कमाएकी थिईन । यो पटक पनि कोरोना भाईरसक संक्रमण र यसबाट बच्ने बारेमा तिज गित बजारमा ल्याएकी हुन । यो संगै छन छन काँचकोबोलको गित पनि बजारमा आएको छ । पौराणिक ढाँचामा लोक लय र तिजको भाकामामा आधारीत गित छोटो समयमै धेरैले मन पराईसकेका छन ।
कास्कीको राजाको चौतारा निबासी गिरिले यसअघि अल्झिए नजर, भयो जे हुनु , सेतै फुल्यो काँस , मेलैमा सरर दोहोरी खेलैमा ,मकै खायो घुनले जस्तो लोक गित तथा छमछ्म नाचनी हो , छाता ओझेल पारी, काठमाडौ जाँदा , चौबन्दी चोली , सेतीबाढी , भुकम्प जस्ता तिज भाका बजारमा ल्याइसकेकी छन । त्यसैगरि गिरीका केही आधुनिक गितहरु पनि बजारमा छन । सिसा होस या दिल , र घामले पोल्यो उनका आधुनिक गित हुन । अहिलेसम्म चारवटा गीतमा आफ्नै शब्द सङीत र स्वर रहेको छ भने बाकी सबै गीत आफ्नो सब्द सङीतमा खड्ग गर्बुजा , राजु परियार , रामजी खाड, बिस्नु माझी , देबि घर्ती , राधिका हमाल र आफनै छोरी ज्योति गिरीले स्वर दिएकी छन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त भएका कुलमान घिसिङले बुधबार प्राधिकरण पुगेका छन् । उनलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । घिसिङले बुधबार नै पदभार ग्रहण...
Read More
काठमाडौं : पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला अधिवेशनको मुडमा हुन्थ्यो । वडा र गाउँ तथा नगर कमिटी चयन भइसक्थ्यो भने केन्द्रीय महाधिवेशनको गर्मागमी चलिरहेको हुन्थ्यो ।...
Read More
उज्यालो पोखरा अभियान अन्तरगत पोखराका मुख्य चोक तथा सडकमा जडित २३ वटा हाइमास्ट लाइट तथा २००७ वटा स्मार्ट सडक बत्तीहरूको संयुक्त उद्घाटन कार्यक्रम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र...
Read More
२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्ट (नेकपा) प्रचण्ड(माधव नेपाल समूहका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् । बिहीबारको आम हड्तालको...
Read More