भाद्र १ गते २०७७
राति १२ बजेबाट कास्की जिल्ला लक हुदै ।
पोखरा, भदौ १ ।
कोरोना संक्रमण बढ्दै गएपछि कास्की जिल्ला लक हुने भएको छ । पोखरा महानगरपालिकाको प्रस्तावका प्रदेश सरकारले कास्की जिल्लालाई पुर्ण निषेधित जिल्ला बनाउने तयारी गरेको छ । मन्त्रालय स्रोतका अनुसार आगामी एक हप्ताको लागि जिल्ला सिल गरी कोरोना नियन्त्रणका प्रयास हुनेछन । यो लकडाउन भन्दा पनि कडा खालको हुने बताइएको छ । केही समय किनमेलको लागि खुला गर्ने र अरु समयमा घरबाहिर निस्कन नदिने गरी निषेधाज्ञा गर्ने तयारी भएको बताइएको छ ।