भाद्र ६ गते २०७७
स्याङ्जा बाट फर्कका यि तिन जना भए संक्रमित एकैदिनमा १६ जना संक्रमित
६ भदौ, पोखरा । स्याङ्जामा खटिएर पोखरा फर्किएका थप ३ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस ९कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
स्याङ्जामा खटिएर पोखरा फर्किएका प्रदेश सशस्त्र प्रहरी गणका २२, २३ र ३५ वर्षका पुरूषमा संक्रमण पुष्टि भएको हो । तीन दिन अघिमात्र त्यही गणका १६ जना सशत्र प्रहरीमा संक्रमण देखिएको थियो ।
शनिबार मात्र कास्कीमा १६ संक्रमित थपिएका छन् ।
कन्ट्याट ट्रेसिङ गर्दा १० जना नयाँ संक्रमित पुष्टि भएका छन् भने ६ जना प्रहरी, मालपोत र बैंकका कर्मचारी छन् । मालपोत कार्यालय, कास्कीका एक, बैंक अफ काठमाडौंका एक जना र गरिमा विकास बैंकका कर्मचारीको पारिवारका एक सदस्यमा सक्रमण पुष्टि भएको छ ।यससँगै पोखरामा संक्रमितको संख्या २५९ पुगेको छ । गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८६८ पुगेको छ ।