गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ को चर्चाले बिश्राम लिन नपाउँदै उनीद्वारा अभिनित अर्को फरक लोक दोहोरी गीत ‘बाँसको डोको’ सार्वजनिक गरिएको छ । लमजुङका उदियमान लोक गायक साजन कुवँरको ‘बाँसको डोको’ गीत दुर्गेशको साथमा नारायणी केसी र कमल परियारले धमकेदार अभिनय प्रस्तुत गरेका छन्। ‘बाँसको डोको’मा गायक साजन कुवँर र गायिका शान्ति श्री परियारको स्वर रहेको छ भने संगीतमा पुजा गुरुङ र शव्द यज्ञ सापकोटाको रहेको छ । दुर्गा श्रेष्ठको निर्देशन तथा सुरेश पाण्डेको कोरियोग्राफी रहेको यस सांगितिक कोसेली दुर्गेश थापाकै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।
नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी...
Read More
अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएका र्यालीमा उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडपहरू भएका छन्। सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार ट्रम्प समर्थक र्यालीमा उग्रदक्षिणपन्थी...
Read More
एजेन्सी– बैंस छ, उमेर छ अनि रुप पनि छ तर, विडम्बना शहर भरी चहार्दा पनि विहेका लागि केटा नै पाइँदैन । यो समस्या ब्राजिलको नोइभा डो कोर्डेरियोका युवतीहरुको हो...
Read More