भाद्र १४ गते २०७७
स्याङग्जाकी एक महिलाको पोर्चुगलमा निधन
स्याङ्गजा जिल्लाकी एक महिलाको पोर्चुगलमा निधन भएको छ । उनी रोजगारको सिलसिलामा बिगत एक बर्ष अद्धि मात्र पोचूगल गएको बताईएको छ । पछिल्लो समय पोखरामा बसोबास गर्दे आएकी रेनुका पौडयाल खनालको स्तन क्यासर बाट निधन भएको पोचुगल नेपाली समाजले जानकारी दिएको छ । उनको अगस्ट २८ तारिकमा साउ जोसे अस्पताल लिस्बनमा निधन भएको गैर आवासीय नेपाली संघले जानकारी दिएको छ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्तुगल को समन्वयमा पौडेलको धार्मिक बिधि अनुसार अन्त्यष्टी गरिएको छ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलले उनको निधन प्रति गहिरो शोक तथा परिवारमा समबेदना प्रकट गरेको त्यहाँबाट कमल पनेरुले जानकारी दिएका छन ।