भाद्र १५ गते २०७७
पत्रकार महासंघ लमजुङका अध्यक्ष लाई देखियो कोरोना संक्रमण
नेपाल पत्रकार महासंघ लमजुङ्गका अध्यक्ष आश गुरुङमा कोरोना पोजेटिभ देखिएको छ । उहाँले आफु छिट्टै निको भएर काममा फर्कने र सबै साथीहरुलाई स्वास्थ्यलाई ख्याल गर्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ गण्डकी ले उहाँ सहित कोरोना सँक्रमित सबै पत्रकार साथीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । महासंघ गण्डकीका अध्यक्ष्ँ त्रिभुवन पौडेलले गण्डकी प्रदेशका सबै पत्रकार साथीहरुलाई आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न र सन्चार माध्यमहरुलाई पनि सुरक्षा शतर्कता अपनाएर मात्रै काममा लगाउन बिशेष ध्यानाकर्षण गगराएका छन ।