भाद्र २१ गते २०७७
लमजुङका गायक “किसन काले”को देश भक्ति गीत सार्वजनिक
प्रमोद अधिकारी
भदौ २१, लमजुङ
लमजुङको बेसीशहर नगरपालिका वडा नं. ११ का किसन कालेले “आँशु आमाको ” बोलको देश प्रेमले ओतप्रोत भएको गीत बजारमा ल्याएका छन् । आफ्नै शब्द संकलन तथा लयमा रहेको उक्त गीतमा स्वर पनि आफ्नै र गायिका मनु सापकोटाको रहेको छ । अर्जुन थापाको संगीत र निर्देसनमा रहेको उक्त गीतमा लम्जुङ्ग बेसिशहर ११ चितिकै पुरुशोत्तम पन्त र कमल घिमिरेले प्रस्तुत गर्नुभएको छ ।
निकै भावुक शैलीमा नेपाल आमा, मातृभूमि, मातृभाषा प्रति अगाध माया र देश भक्ति भावनामा उर्जा प्रदान गर्ने यस गीत सुन्ने अवसर पाउँदा गौरवान्वित भएको तथा अगामी दिनमा पनि यस प्रकारका गीतहरु सिर्जना गरी नेपाली संगितलाई पूर्ण बनाउनकाल लागि शुभकामना पनि दिनु भयो लमजुङ चितिका अग्रज साहित्यकार जिज्ञासु पन्तले । यस गीत आर आर क्रियशन नामक युट्युब च्यानलमार्फत केही समय अगाडी सार्वजनिक गरिएको छ ।