लमजुङका गायक “किसन काले”को देश भक्ति गीत सार्वजनिक
गण्डकी सन्देश सम्वाददाता
प्रमोद अधिकारी भदौ २१, लमजुङ लमजुङको बेसीशहर नगरपालिका वडा नं. ११ का किसन कालेले “आँशु आमाको ” बोलको देश प्रेमले ओतप्रोत भएको गीत बजारमा ल्याएका छन् । आफ्नै शब्द संकलन तथा लयमा रहेको उक्त गीतमा स्वर पनि आफ्नै र गायिका मनु सापकोटाको रहेको छ । अर्जुन थापाको संगीत र निर्देसनमा रहेको उक्त गीतमा लम्जुङ्ग बेसिशहर ११ चितिकै पुरुशोत्तम पन्त र कमल घिमिरेले प्रस्तुत गर्नुभएको छ । निकै भावुक शैलीमा नेपाल आमा, मातृभूमि, मातृभाषा प्रति अगाध माया र देश भक्ति भावनामा उर्जा प्रदान गर्ने यस गीत सुन्ने अवसर पाउँदा गौरवान्वित भएको तथा अगामी दिनमा पनि यस प्रकारका गीतहरु सिर्जना गरी नेपाली संगितलाई पूर्ण बनाउनकाल लागि शुभकामना पनि दिनु भयो लमजुङ चितिका अग्रज साहित्यकार जिज्ञासु पन्तले । यस गीत आर आर क्रियशन नामक युट्युब च्यानलमार्फत केही समय अगाडी सार्वजनिक गरिएको छ ।
उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबारदेखि पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु गरेको छ । २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...
Read More
पोखरा महानगरपालिका वडा नम्वर ३ नदिपुुरमा रहेको सक्षम बचत तथा ऋण सहकारी संस्थाको १५औं साधाहरण सभा सम्पन्न भएको छ । साधाहरण सभाको उद्धघाटन गर्दे प्रमुख अतिथि पोखरा महानगरपालीका सहकारी...
Read More
पोखरा, जेठ १ । कास्कीको भरतपोखरीमा बिहानै प्रहरीले एक सिक्सर नियन्त्रणमा लिएको छ । लकडाउनमा प्रयोग गर्ने अनुमति पाएको रेडिमिक्सरले टनेल भित्र मान्छे ओसारेको भेटिएपछि नियन्त्रणमा लिएको हो ।...
Read More