भाद्र २७ गते २०७७
पोखरा बृद्धाश्रमलाई प्रदेशस्तरको बनाउन सकीने ः उपमेयर गुरुङ्ग
पोखरा,
पोखराको सितापाईलमा रहेको पोखरा बृद्धाश्रमलाई थप सुबिधासम्पन्न बनाउन आबस्यक रहेको पोखरा महानगरपालिकाका उप– प्रमुख मञ्जुदेवि गुरुङ्गले बताउनु भएको छ ।
पोखरा बृद्धाश्रमले आयोजना गरेको एक छलफल तथा भेटघाट कार्यक्रममा उहाँले सरकारले एउटा प्रदेशमा एक बृद्धाश्रमको अबधारण अगाडी सारेको शन्र्दभमा आश्रमले थप संरचनाको बिकास गर्न जरुरी रहेको र त्यसको लागि पोखरा महानगरपालिको आबस्यक सहयोग हुने उल्लेख गनूभयो । सकेसम्म बृद्धबृद्धाहरुलाई घरमै राख्नु पर्दछ । उहाँको जिउदो भगवान हो । तर कतिपय अबस्थामा साहारा बिहीन बाबाआमाहरु भेटिने भएकाले उहाँको जिम्मा आश्रमले लिने परिस्थिती रहेको उहाँको भनाई थियो
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले आश्रमलाई प्रदेशको एक नम्वर बनाउन आफ्नो तर्फबाट सबै प्रकारको सहयोग हुने बताउनु भयो । आश्रम केवल आश्रय स्थल मात्र होईन , यो पोखरा १७को पर्यटकिय गन्तब्य पनि हो– उहाँले भन्नु भयो ।
त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी( नेकपा) पोखरा १७ का अध्यक्ष सुभाष ढुंगानाले आफ्नो पार्टी सधै बृद्धबृद्धाको पक्षमा रहेको बताउनु भयो । उहाँको सुबिधाको लागि राज्य तथा सरकार संग आबस्यक बजेट बिनियोजनका लागि पहल गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गनूभयो । कार्यक्रममा पोेखरा बृद्धाश्रमका अध्यक्ष कुुसुम केशब पराजुलिले आश्रमलाई बहु आयामिक रुपमा बिकास गर्ने आफ्नो सपना रहेको बताउनु भयो । त्यसका लागि थप जग्गा आबस्यक रहेको उहाँले सो अबसरमा जानकारी दिनु भयो ।
आश्रममा अहिले ६० जना बृद्धबृद्धाहरुले आश्रय लिन सक्ने क्षमता रहेको छ । सुबिधासम्पन्न आवास तथा भोजन गृह, दिवा सेवा केन्द्रको लागि पनि आबस्यक संरचना तयार भएको छ ।