भाद्र ३१ गते २०७७
ब्यबशाय बन्दको बिरोध गर्दे पोखरामा प्रर्दशन हुदै
पोखरा । भदौ ३१।
नोवल कोरोना भाईरस( कोविड १९) लाई हाऊगुजि बनाएर अर्थतन्त्र स्वस्त पारेको भन्दै पोखरामा कोरोनालाई सामान्य अबस्थामा फर्काऔ अभियान सुरु हुने भएको छ ।
फाईट अगेस्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालले कास्की जिल्लामा आबद्ध सबै बस्तुगत ब्यबशायिक संघले समर्थनमा सो अभियान सुरु गर्न लागिएको हो । बस्तुगत संघले पोखरा उद्योग बाणिज्य संघलाई अपिल समेत गरेको छ । बिस्व स्वास्थ्य संगठन आफैले दैनिक हेल्थ प्रोटोकल फेर्दे जाने, राज्य आफैले पनि प्रोटोकल फर्दे गईरहेको शन्र्दभमा ब्यबशाय मात्र बन्द गरेर कोरोना संक्रमण बाट जोगिन्छ भन्ने कुरा अवबाह मात्र भएको अभियानको ठहर छ ।
सरकार तथा बिभिन्न निकायहरुलाई दवाब दिने उद्धेस्यले शान्तिपुर्ण प्रर्दशन गर्ने तयारी रहेको अभियानका संयोजक राजु कायस्थले जानकारी दिनुभयो । पोखरको चिप्लेढुंगामा कास्की जिल्लामा रहेका सबै ब्यबशायिहरु उपस्थित हुने बताइएको छ ।