असाेज ५ गते २०७७
युथ काग्रेस द्धारा डा. के.सीको समर्थनमा ज्ञापनपत्र पेश
१९ औं सत्याग्रहमा रहनुभएका डा. गोविन्द केसी को माग पूरा गर्न थुथ काग्रेसले बिभिन्न जिल्लाका जिल्ला प्रसासन कार्यलयमा ज्ञापन पत्र पेश गरेका छन । उनिहरुले डा. केसीको जीवन रक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएकोको बताइएको छ ।
युथ काङ्ग्रेस नेपाल का गोरखा, तनहुँ, स्याङ्जा र लमजुङ जिल्लाका संयोजक तथा पदाधिकारी हरुले डा. के.सी.को माग जायज भएकोकै कारणले सरकारले पटक पटक संझौता गरेको स्मरण गराउदै संझौता कार्यान्वयन गर्न माग गरिएको बताइएको छ । बिभिन्न ६ वटा बुदाँमा समेटीएको मागहरुमा डा. के.सी. ले हाल उठाउनु भएको मुद्धाहरु समेटिएका छन ।