असाेज १८ गते २०७७
नेपाल राष्ट्रिय निजामती संगठन गोरखामा घिमिरे
गोरखा ।
नेपाल राष्ट्रिय निजामती संगठनको गोरखा जिल्ला समिति पुर्नःगठन भएको छ । समितिको अध्यक्षमा अम्विका घिमिरे चयन हुनुभएको छ । घिमिरे सहित२५ सदस्यीए समिति चयन भएको बताइएको छ । त्यसेगरि समितीको उपाध्यक्षमा युवराज शर्मा पौडेल सचिवमा बिबेक भुषण दाहाल,सह– सचिवमा ऋषि रोका,कोषाध्यक्षमा सुदिप बि.क चयन भएको बताइएको छ । निजामती संगठनका केन्दीय सल्लाहकार पुर्ण भद्र पौडेलले कर्मचारीमा हुनुपर्ने आचरण र बिचार सहितको कार्यसम्पादनले मात्र समाजबाद संभव हुने बताउनु भयो । समाजबादका लागि संबृद्धि संबृद्धिकाच लागि अनुसासन र अनुसासित कर्मचारी बाट मात्र परिणाम निस्कने भएकाले सहि बिचारले मात्र सहि कार्यसम्पादन हुने उहाँको भनाई थियो । त्यसैगरि संगठनका केन्दीय सदस्य चिन्तानारायण खनालले राष्ट्रसेवकहरुको योगदान बाट मात्र परिबर्तन संभव हुने भएकाले जागिरे मानसिकताका भन्दा बिचार सहितका कर्मचारी नै समाजबादका पहरेदार भएको बताउनु भयो । संगठनले आगामी आधिकारीक ट्रेड युनियनको र्निबाचनमा बलियो उपस्थिती जनाउने तयारी गरेको छ ।