असाेज १८ गते २०७७
हरेक हप्ता टोल सफा गर्छन राईनास ५का स्थानिय
लमजुङ्ग,
लमजुङ्गको राईनास नगरपालिका ५ को देउराली टोलले हरेक हप्ता सरसफाई गर्दे आएको छ । आफ्नो ठाउ आफै बनाउ भन्दै टोलबासीहरुको सक्रियतामा बिगत १२ हप्ता देखि प्रत्येक शनिवार टोल बरीपरीको बाताबरण सफा राख्न सरसफाई गर्दे आएका छन । बिषेश गरि कथित दलितहरुको बसोबास रहेको उक्त टोलमा सफा राखौ स्वास्थ बनौ भन्दै सरसफाइ गरिएको स्थानिय पुर्ण बहादुर नेपालीले जानकारी दिनुभयो । आफु सफा रहे मात्र अरुलाई पनि भन्न पाईने र सफा रहे स्वस्थ्य पनि हुन पाईने भएकाले स्थानियहरुले हरेक हप्ता केही समय आफु बसेको स्थान सरसफाईमा लाग्नु उदाहरणीय काम पनि भएको उहाँको भनाई छ । पालिकाका अन्यत्र पनि यस्ता खाले अभियान सञ्चालन गर्न आबस्यक रहेको उहाँको जोड छ । बिरौटा, डाडा गाउ, देउराली टोल का ८७ घरधुरी हरेक हप्ता
दलित मैत्री सामुदायिक भबन देखि तिनपिप्ले बजार टोल सम्म सरसफाइ सम्पन्न गर्ने गर्दछन । सरसफाइ अभियानको रुपमा मात्र नभई अब दैनिकीको रुपमा बिकास गर्न आबस्यक रहेकोे नेपालीले बताउनु भयो ।