कार्तिक ४ गते २०७७
विवेकशील र साझा एकीकरण प्रकृयामा , प्रतिवेदनमाथि छलफल
कार्तिक ४,
काठमाडौँ — विवेकशील नेपाली दल र साझा पार्टीबीच एकताका लागि गठन गरिएको समितिको प्रतिवेदन दुवै दलका संघीय र केन्द्रीय समितिमा प्रस्तुत गरिएको छ ।
दुवै पार्टीले संयुक्त विज्ञप्ति जारी गरेर विवेकशीलका अध्यक्ष मिलन पाण्डे र साझाका संयोजक रवीन्द्र मिश्रले राजनीतिक संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू समेटिकएको ‘संयुक्त प्रतिवेदन’ आ(आफ्नो दलको संघीय र केन्द्रीय समितिमा प्रस्तुत गरेको जानकारी दिएका छन् ।
उक्त प्रतिवेदन असोज २९ गते संवाद समितिले पाण्डे र मिश्रलाई बुझाएको थियो । ुविगतमा भएका आफ्ना कमजोरीलाई स्वीकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता सुरू गरेका थिए,ु विज्ञप्तिमा भनिएको छ, ुउक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीयरसंघीय समितिमा छलफल र अनुमोदन गर्दै आ(आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउनेछ ।
पार्टी एकताका लागि गठन गरिएको संवाद समितिमा विवेशीलबाट निर्देश सिलवालले संयोजक रहेका छन् भने साझाबाट समीक्षा बास्कोटा संयोजक रहेकी छन् ।