कार्तिक ४ गते २०७७
मुग्लिन– पोखरा सडक र्निमाण संझौता
एसियाली विकास बैंकले पोखरा–मुग्लिन सडकखण्ड स्तरोन्नतिका लागि नेपाल सरकारसँग सम्झौता गरेको छ । ४लेनको सडम र्निमाणका लागि यसअघि नै भएको सैद्धान्तीक सहमति अनुसार एडिबीले २२ अर्ब ३५ करोड रुपैयाँ लागतमा ५ वर्षभित्र काम सक्ने गरी अर्थ मन्त्रालयसँग सम्झौता गरेको हो ।सम्झौतापत्रमा एडिबी बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका छन् ।
मुग्लिन–पोखरा खण्ड सन् २०२५ सम्म निर्माण सम्पन्न हुने बताइएको छ । मुग्लिन पोखरा सडक खण्डमा दैनिक ७ हजार ४ सय गाडी आवतजावत गर्छन् । अहिले उक्त सडक साँघुरो तथा गुणस्तर कमजोर हुँदा यातायात असहज भएको छ ।