कार्तिक १४ गते २०७७
फ्रान्समाआतङ्कवादी हमला
फ्रान्सको निस शहरमा एउटा गिर्जाघरभित्र चक्कु आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ।
निस शहरका प्रमुख क्रिस्टियाँ एस्ट्रोजफीले विख्यात नोट्रडाम गिर्जाघरको मुटुमै आतङ्कवादी हमलाू भएको बताएका छन्।
प्रहरीले गोली हानेर त्यसको केहीबेरमै सन्दिग्धलाई गिरफ्तार गरेका थिए।
नगर प्रमुख एस्ट्रोजफीका अनुसार सन्दिग्धले अरेबिक भाषामा बारम्बार अल्लाहु अक्बर ईश्वर महान् छन्भ नेका थिए।