कार्तिक १८ गते २०७७
भिटोफ गण्डकी प्रदेश अध्यक्ष अधिकारीलाई कोरोना संक्रमण
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश का अध्यक्ष नवराज अधिकारी लाई कोरोना संक्रमण सहित ४ जनालाई कोरोना संक्रमण देखिएको छ । अध्यक्ष अधिकारी र उनकी पत्नी साधना पौड्याल र अधिकारीका परिवारका अरु दुईजनालाई कोरोना संक्रमण भएकोअधिकारीले जानकारी दिनुभएको छ । फेसबुक स्टाटस लेखेर उहाँले आफुमा संक्रमण देखिएको र सम्पर्कमा रहनुभएकाहरुलाई सुरक्षीत र सर्तक रहन अनुरोध गर्नुभएको छ ।